जावलाखेलमा चार दिने पुष्प मेला शुरु (फोटो फिचर)


फ्लोरिकल्चर एसोसिएशन अफ नेपाल (फ्यान) को आयोजनामा चार दिने गोदावरी फुलको मेला ललितपुरको जावलाखेल खेल मैदानमा शुक्रबार शुरु भएको छ । कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको मेला यो वर्ष भने स्वास्थ्य मापदण्ड पालना गर्दै शुरु गरिएको हो ।

तस्बिरः अनुप आचार्य