प्रदर्शनीमार्गमा भ्रष्टाचारविरूद्ध वृहत प्रदर्शन (फाेटाेफिचर)


काठमाडाैँ । नेपाल ट्रेड यूनियन महासंघ, नेविसंघ, अनेरास्ववियु लगायतका अन्य संगठनले भ्रष्टाचार विरूद्ध सयुक्त रूपमा आन्दाेलन गरेका छन् । प्रदर्शनिमार्गमा बिहान ११ बजेबाट उनीहरूले आन्दाेलन सुरू गरेकाे हुन् । उनीहरूले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरूमाथि छानविनकाे माग गर्दै प्रदर्शन गरेका हुन् ।

शब्द/तस्बिर: पुष्पा पाल