सरकारले नयाँ गाडी खरिद नगर्ने


काठमाडौँ । अर्थमन्त्री डा। प्रकाश शरण महतले नयाँ आर्थिक वर्षमा नयाँ सवारी साधन खरिद नगर्ने बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै महतले सरकारले खर्च व्यवस्थापन गर्न इन्धन खर्च नगद रुपमै हस्तान्तरण गर्ने बताएका हुन् ।

त्यस्तै सवारी साधनको सुविधा पाउनेलाई गाडीको सट्टा नगदै दिने व्यवस्थाको सुरु गर्ने भएको छ।