जग्गाको कित्ताकाट फुकुवा


काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक, व्यवस्थित बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।
सरकारले देशभरका सार्वजनिक सरकारी गुठि जग्गा संरक्षण व्यवस्थानको लागि एकृकिृत अभिलेख तयार पारिने बताए ।