सरकारले चार्जिङ स्टेसनको बिस्तार गर्ने


काठमाडौँ । सरकारले विद्युतिय सवारी साधनलाई प्रोत्साहन गरी निजी क्षेत्रको लगानीमा चार्जिङ स्टेसनको विस्तार गर्ने भएको छ।

अर्थमन्त्री डा। प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै राष्ट्रिय तथा अन्तरदेशिय विद्युतिय प्रशारणको सुध्रिदिकरण, विस्तार एवं स्तरोन्नती गरी वितरण प्रणालीलाई भरपर्दो तथा प्रभावकारी बनाइने बताएका छन् ।