वाह बालेन ! माेटरमा आउनेहरू पनि टक्क राेकिन्छन्, सेल्फी खिच्छन ! (फाेटाेफिचर)


काठमाडौँ । अहिले काठमाडाैँका सडक गल्लीहरू सुन्दर देखिएका छन् । काठमाडाैँ महनगरले सडकका छेउछाउ फूलका बिरूवाहरू राेपेर हरियाली बनाएकाे छ । त्यही हरियाली दृष्यमध्येकाे एक हाे बिजुली बजार क्षेत्र ।

केही दिन पहिले महानगरले बिजुली बजारमा रहेकाे पुलकाे वरिपरी गमलामा फूलका बिरूवा राखेर निकै आकर्षक बनाएकाे छ । याे दृष्यले महानगरकाे साैन्दर्य पनि बढाएकाे छ । माेटरमा आउनेहरू पनि टक्क राेकिन्छन्, सेल्फी खिच्छन । याे सुन्दरताले सबैलाई लाेभ्याएकाे छ ।

उपत्यकाका विभिन्न ठाउँहरुमा अहिले महानगरले सुन्दर उपत्यका बनाउने कार्य गरिरहेको छ । बिजुली बजार पुल वरपरका सुन्दर तस्बिरहरूः

शब्द/तस्बिरः पुष्पा पाल