राष्ट्रियस्तरका विकास बैंकहरुले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार काउन्टर साइकिल क्यापिटल बफरको व्यवस्था गर्नुपर्ने


काठमाडौँ । वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरुले काउन्टर साइक्किल क्यापिटल बफरको व्यवस्था कार्यान्वयनमा ल्याएको छ। ।

नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरुले क्यापिटल एडुकेसी फर्मवर्क २०१५ मा व्यवस्था बमोजिम काउन्टर साइकिल क्यापिटल बफरको व्यवस्था गर्नुपर्ने जनाएको हो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले क्यापिटल एडुकेसी फर्मवर्क २०१५ मा व्यवस्था बमोजिम काउन्टर साइकिल क्यापिटल बफरको व्यवस्था गर्नुपर्ने हुन्छ ।

काउन्टर साइक्किल क्यापिटल बफर बैंकहरूको प्राथमिक पुँजीमा जोडिन्छ। अहिले प्राथमिक पुँजी कोष टाइट भएका बैंकले थप काउन्टर साइक्किल क्यापिटल बफरको व्यवस्था गर्दा पुँजी कोष थप बढाउनुपर्छ ।

क्यापिटल एडुकेसी फर्मवर्क २०१५ मा व्यवस्था भएबमोजिम वाणिज्य बैंकहरूले काउन्टर साइक्किल क्यापिटल बफरको व्यवस्था गर्नुपर्ने छ ।

यो व्यवस्था अनुसार राष्ट्रियस्तरका विकास बैंकहरुले पनि क्यापिटल एडुकेसी फर्मवर्क २०१५ अनुसार काउन्टर साइक्किल क्यापिटल बफरको व्यवस्था गर्नुपर्ने हुन्छ ।

यसअघि राष्ट्रिय स्तरका विकास बैंकले क्यापिटल एडुकेसी फर्मवर्क २००८ अनुसार पुँजी कोष कायम गर्नुपर्ने व्यवस्था थियो । अ