गाैहत्याकाे विराेधमा राप्रपाकाे बृहत प्रदर्शन (फाेटाेफिचर)


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले गाैहत्याकाे विराेधमा काठमाडाैँमा बृहत प्रदर्शन गरेका छन् । संविधानले वर्जित गरेकाे गाैहत्या राेक्नु पर्ने र नेपाललाई हिन्दु राज्य घाेषणा गर्नु पर्ने उनीहरूकाे माग रहेकाे छ ।

तस्बिरः पुष्पा पाल