माइतीघर-नयाँ बानेश्वर सडकमा डाक्टरहरूकाे बिराेध (फाेटाेफिचर)


काठमाडौँ । आज पनि डाक्टरहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । माइतीघरदेखी नयाँबानेश्वरसम्म आएर प्रदर्शन गरेका हुन् । उनीहरूले सडकमै बसेर प्रदर्शन गरेका छन् ।

डाक्टरमाथि कुटपिट बन्द गर, डाक्टरको रक्षा गर जस्ता नारा लगाउदै उनीहरुले सडकमै बसेर अन्दोलन गरेका हुन । अस्पतालभित्रै डाक्टरहरू माथि हातपात भएपछि केही दिन पहिलेदेखि काठमाडाैँकाे माइतीघर-नयाँ बानेश्वर सडक बिराेध गरिरहेका छन् ।

शब्द/तस्बिरः पुष्पा पाल