युवालाई अभिभावक पुज्न प्रेरित गर्ने पुस्तक ‘जीवन्त सम्बन्ध’

पुस्तकले जीवनका बारेमा बुझन र गहिरिएर यसको अनुभव गर्न अध्यात्मसँगको लगाव जरुरी रहेको पुष्टि पारेको छ । मानिसको करिअर, पेसा, पढाइ वा सफलता जीवनको एक पाटो मात्रा हो र समष्टिमा जीवनलाई सार्थक बनाउन अध्यात्मिक चेतना जरुरी रहेको प्रष्ट पारेको छ ।  ‘बाबा’ यस्तो आदरार्थी शब्द हो, जसको उच्चाहरण गर्दा पनि हाम्रो हृदय पग्लिन्छ । बाबा, … Continue reading युवालाई अभिभावक पुज्न प्रेरित गर्ने पुस्तक ‘जीवन्त सम्बन्ध’