पूर्व जानेकाे लर्को, साँगादेखि सल्लाघारीस‌म्मै जाम (फोटोफिचर)


दशैँमा घर जानेको भीड बढेको छ। काभ्रे र भक्तपुरको सीमा नजिकको बाटो भरिभराउ छ । साँगादेखि भक्तपुरको सल्लाघारीसम्मै जाम छ। जाममा विस्तारै सर्दै यात्रुले यात्रा गरिरहेका छन् । पूर्वतर्फको बाटोमा मझौला तथा साना सवारी मात्र गुड्न पाइने नियम भए पनि छिटो हुने भएकाले ठुला गाडी पूर्व जाने बाटो हुँदै जान लागेका हुन् ।

शब्द/तस्बिर: टक्सार