काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर छ भने युरो र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ खरिद दर १३२.८२ रुपैयाँ र बिक्री दर १३३.४४ रुपैयाँ छ ।
१ युरोको बिक्री दर आज १४१.८७ रुपैयाँ र खरिद दर १४१.२३ रुपैयाँ छ।
पाउण्डको बिक्री दर १६३.१५ रुपैयाँ कायम भएको छ भने खरिद दर भने १६२.४१ रुपैयाँ रहेको छ।
कतारी रियालको खरिद दर ३६.४१ रुपैयाँ छ भने बिक्री दर ३६.५७ पैसा छ । युएई दिरामको खरिद दर ३६ .४१ रुपैयाँ छ भने बिक्री दर ३६. ५८ रुपैयाँ छ । यस्तै साउदी रियालको खरिद दर ३५.४१ रुपैयाँ छ भने बिक्री दर ३५.५७ रुपैयाँ छ
प्रतिक्रिया दिनुहोस्