एनआईसी एशिया ब्यालेन्स्ड फण्डको बुक क्लोज मिति तय


काठमाडौँ । एनआईसी एशिया ब्यालेन्स्ड फण्डले बुक क्लोज मिति तय गरेको छ। कात्तिक २२ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ ।

कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले लाभांस पाउने छन्।

फण्डले गत आर्थिक वर्षको नाफाबाट कर सहित १०.५० प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ।