नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संञ्चित मुनाफाबाट आफ्ना लगानीकर्तालाई १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

गत शनिबार बसेको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत बोनससेयर दिने घोषणा गरेको हो ।

बैठकले चुक्तापूँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीको