नाडेप लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत


काठमाडौं । नेपाल स्टक एकसचेन्ज नेप्सेमा ८ लाख बढि बोनस सेयर सूचिकृत भएको छ ।

शुक्रबार नाडेप लघुवित्त वित्तीय संस्थाको ८ लाख ९ हजार ६ सय कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा सेयर खरिद बिक्री गर्न सक्ने छन् ।