एलन मस्कले सार्वजनिक गरेको बुलेटफ्रि कार ‘टेस्ला साइबर ट्रक’, यस्ता छन् विशेषता

काठमाडौँ । एलोन मस्कको कम्पनी टेस्लाले बहुप्रतिक्षित साइबरट्रक (टेस्ला साइबरट्रक) को डेलिभरी सुरु गरेको छ। कम्पनीले डिसेम्बर १ गते टेक्ससस्थित कम्पनीको मुख्यालयमा टेस्ला साइबर ट्रक औपचारिक रूपमा सार्वजनिक गरेकाे हो । कारको उद्घाटन गर्दै एलोन मस्कले यसलाई “भविष्यको कुरा’’ भनेका थिए । टेस्लाले यो गाडी सार्वजनिक गरेको पहिलो पटक भने होइन । यसअघि सन् २०१९ … Continue reading एलन मस्कले सार्वजनिक गरेको बुलेटफ्रि कार ‘टेस्ला साइबर ट्रक’, यस्ता छन् विशेषता