ज्योति विकास बैंकको सीइओमा कपिल ढकाल नियुक्त


काठमाडौँ । ज्योति विकास बैंकको प्रमुखम कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । ढकालाई बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको हो ।

यस अघि ढकाल कायम मुकायम सीइओ रहेको थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र भट्टले राजिनामा दिएपछि ढकाललाई कामु सीइओको जिम्मेवारी दिएको थियो।