डिबेञ्चरकाे ५० प्रतिशत रकम असारसम्म स्रोतकोरुपमा गणना गर्न पाउने


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले २०८१ असारसम्म ५० प्रतिशत डिबेञ्चर स्रोतकोरुपमा गणना गर्न पाउने भएका छन् ।

डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतकोरुपमा शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेको थियो ।

२०८० पुषपछि डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असार सम्मका लागि स्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको हो ।