नेपाल बैंकको सीईओमा तिलकराज पाण्डेय नियुक्त


काठमाडौँ। नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले उनलाई प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।