गुडविल फाइनान्सको सिइओमा दोहोरिने भए तुलाधर


काठमाडौँ। गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सरोज काजी तुलाधार दोहोरिने भएका छन् ।

बुधबार बसेको सञ्चालक समिति बैठकले उनलाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्ती गर्ने निर्णय गरेको हो ।