प्रभु इन्स्योरेन्सको सिइओमा पुनः संचित बज्राचार्य नियुक्त


काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा संचित बज्राचार्य नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले बज्राचार्यलाई पुन दोस्रो कार्यकालको लागि सिइओ नियुक्त गरेको हो ।

२०८० माघ १ देखि लागु हुने गरि ४ वर्षको लागि बज्राचार्य सिइओ नियुक्त भएका हुन् । बीमा ऐन २०७९ को दफा ५७ ९१ ० बमोजिम उनलाई सिइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।