स्वाभिमान लघुवित्तले लाभांश वितरण नगर्ने


काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तको माघ ९ गते मंगलबार बसेको ८८ औं सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।