महुली लघुवित्तले लाभांश नदिने


काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० कोे मुनाफाबाट लाभांश नदिने भएको छ ।

शनिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।