पुराना कारको संरक्षण गर्दै नामिबियाको कार संग्रहालय


काठमाडौँ । नामिबियाको राजधानी विन्डहोकमा रहेको एन्टिक कार संग्रहालयले देशको मोटर उद्योग सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि पुराना कारहरुको संरक्षणमा जुटेको छ ।

सन् २०१९ मा स्थापित, पुरानो व्हीलर संग्रहालयका ५ सय–सदस्य रहेका छन् । पुरानो व्हीलर क्लव द्वारा व्यवस्थित नामिबियाको इतिहासका पुराना वाहनहरुको संरक्षणमा लागेको हो ।

यसमा शेभरोलेट, अल्फा रोमियो, फोर्ड, माज्दा, फक्सवागन, जीप र मर्सिडिज बेन्ज जस्ता ब्राण्डहरू सहित ५० ऐतिहासिक र क्लासिक कारहरू छन् ।

संग्रहालयमा सबैभन्दा पुरानो प्रदर्शनी १९३४ मा निर्मित र एक प्रभावशाली ४५ केडब्ल्यु पावर आउटपुट रहेको छ । क्लासिक कारहरू संग्रहालयमा एक वर्षको लागि प्रदर्शन गरिन्छ ।