‘विश्व सामाजिक मञ्च २०२४’ अभियान आजदेखि सुरू,४० हजारको सहभागिता रहने (फाेटाेफिचर)

काठमाडौँ । खाद्यका लागि कृषि अभियान र आवद्ध संस्थाहरुले कृषिसँग सम्बन्धित १६ औं संस्करणको ‘विश्व सामाजिक मञ्च २०२४’ अभियान आजदेखि सुरू भएको छ । फागुन ३ आज देखि ७ गते सम्म सो अभियान संचालन हुने छ । सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन्। … Continue reading ‘विश्व सामाजिक मञ्च २०२४’ अभियान आजदेखि सुरू,४० हजारको सहभागिता रहने (फाेटाेफिचर)