विज्ञले औंँल्याए जलवायु न्यायका लागि विश्वव्यापी वित्तीय व्यवस्थापनको पुनःसंरचनाकाे आवश्यकता

काठमाडौँ। जलवायु परिवर्तनको मारमा परेका नेपाल जस्ता मुलुकलाई न्याय दिलाउन विश्वव्यापी वित्तीय व्यवस्थाको पुनःसंरचना गर्नुपर्ने आवाज उठेको छ । काठमाडौंमा जारी विश्व सामाजिक मञ्चमा जलवायु न्यायका क्षेत्रमा कार्यरत संस्थाहरुले आयोजना गरेको जलवायु न्याय र वित्त परिचालन सम्बन्धी कार्यक्रममा सरोकारवालाहरुले विश्वव्यापी रुपमा नै वित्तीय व्यवस्थाको पुनःसंरचना गरिनुपर्ने आवश्यकता औंल्याएका हुन् । उनीहरुले अहिले जलवायु परिवर्तन र … Continue reading विज्ञले औंँल्याए जलवायु न्यायका लागि विश्वव्यापी वित्तीय व्यवस्थापनको पुनःसंरचनाकाे आवश्यकता