राष्ट्रिय कृषक समूह महासंघकाे अध्यक्षमा पंचकाजी श्रेष्ठ निर्वाचित


काठमाडौँ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले पंचकाजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। श्रेष्ठको प्रतिस्पर्धीमा महासचिव रीता वास्ताकोटी रहेकी थिइन।

त्यसैगरि उपाध्यक्षहरूमा कोशीबाट गणेश प्रसाद पोखरेल, मधेशबाट बलीराम शाह, बाग्मतीबाट अनिता बस्नेत, गण्डकीबाट चित्रनाथ पौडेल, लुम्बिनीबाट कुमारी चौधरी, कर्णालीबाट नवीन सिंह मडेल र सुदुरपश्चिमबाट गिरीराज शर्मा निर्वाचित भएका छन।

यता, महासचिवमा भने महानन्द सापकोटा तथा सचिवमा लक्ष्मी भण्डारी र कोषध्यक्षमा गीता भुजेल निर्वाचित भएका छन्।

प्रदेशबाट निर्वाचित सदस्यहरु
कोशी : राधा निरौला, विष्णु प्रसाद दुलाल
मधेश : सुजिता देवी, रमेश कुमार शाह
वागमती : मिरा शाह, राम प्रसाद गौतम
लुम्बिनी : शान्ता न्यौपाने, खनाल कुमार शाही
गण्डकी : ज्ञानु भण्डारी, ध्रुव प्रसाद खनाल
कर्णाली : लिलावती ढकाल, मोती राम अधिकारी
सुदुरपश्चिम : रेवन्ती बोहरा पूर्ण सिं साउद

समावेशी क्षेत्रबाट निर्वाचित सदस्यहरु
दलित

सृजना वि.क. राम कृष्ण नेपाली
आदिवासी जनजाति
लुना थापा
पार्वती सारु मगर
लक्ष्मी कुमारी चौधरी

कमल बहादुर गुरुङ्ग
रवीन्द्र लाल माझी
मधेश
कविता देवी महत्तो
बबिता देवी जोगानन्द प्रसाद कलवार
थारु विमला देवी चौधरी
मुस्लिम रसीद खान
खुल्ला रुपमा निर्वाचित सदस्यहरु
रमा ढुगाना
उषा खत्री
नारद निरौला
गणेश सापकोटा
गणेश विष्ट
लेखा समिति
संयोजक सुरेन्द्र गिरी
सदस्य दुर्गा प्रशाद भुर्तेल