सरकार परिर्वतनसँगै नेप्सेमा उछाल, कारोबारको ६ मिनटमै ७९ अंकको वृद्धि


काठमाडौं । सरकार परिर्वनको हल्लासँगै नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका नेप्सेका अनुसार सोमबार प्रि ओपन सेसनमा १५ अंकले बढेको नेप्से परिसूचक कारोबारको ६ मिनेमा ७९ अंकले बढेको हो ।

नेप्से परिसूचक ४.०४ प्रतिशतले बढेको छ । सरकार परिर्वतन भएसँगै अर्थमन्त्रीको रुपमा वर्षमान पुन वा विष्णु पौडेल मध्ये एकजना आउने चर्चासँगै सेयरबजारमा उत्साह देखिएको छ ।