आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने


काठमाडौँ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नबाँड्ने भएको छ ।

कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।