नेप्सेमा १.५१ करोड कित्ता बोनस सेयर सूचिकृत


काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको ७ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता बोनस सेयर सूचीकृत नेप्सेले जनाएको छ ।

बैंकले गत आव २०७९८० का लागि ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि गरी कुल ७।३७ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोहि ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।