नेसनल पेमेन्ट गेटवे प्रकरण: सचिव मरासिनीले पाए सफाइ, पौडेल भ्रष्टाचारी ठहर
काठमाडौँ । नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सचिव मरासिनीलाई सहित ८ जनाले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मरासिनी सहित ८ जनालाई आज सफाइ दिएको हो । त्यस्तै राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले दोषी ठहर … Continue reading नेसनल पेमेन्ट गेटवे प्रकरण: सचिव मरासिनीले पाए सफाइ, पौडेल भ्रष्टाचारी ठहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed