कतार र नेपालबिच दुईपक्षीय वार्ता सुरू

कतारी राजाको नेपाल भ्रमण


काठमाडौँ । नेपाल भ्रमणमा रहेको कतारी प्रतिनिधि मण्डल र नेपाली टोलीबिच दुईपक्षीय वार्ता सुरू भएको छ ।

काठमाडौँको होटल सोल्टीमा केहीबेर अघि दुई पक्षीय भेटवार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।