कृषिमा लगानीको दशक घोषणा


काठमाडौं । सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।

उनले भने, ‘२०८१ देखि २०९१ सम्मको दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छु ।’ भुगोल बजार सम्भावयता र पारिस्थिकीय विशिष्टिता संघ, प्रदेश स्तरीय तहबाट कृषि क्षेत्रको विषेश उपज पहिचान गरिने बताए ।