बजेटको तयारी सम्पन्र, ब्रिफकेश बोकेर सिंहदरबार पुगे अर्थमन्त्री पुन


काठमाडौं । अर्थमन्त्री वर्षमान पुन आगामी आर्थिक वर्ष २०८१\८२ को वार्षिक बजेटको ब्रिफकेश बोकेर सिंहदरबार पुगेका छन्।

अर्थसचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो ।