आगामी आर्थिक वर्ष ‘आर्थिक सुधारको वर्ष’


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/२०८२ वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन् ।