उद्योग मन्त्रालयको लागि ९ अर्ब २८ करोड विनियोजन


काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

अगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड रुपैयाँ बिनियोज गरिएको बताएका हुन् ।