विप्रेषणबाट आर्जित रकमबाट कम्तीमा १० परिवारलाई एकै स्थानमा एकल वा सामुहिक आवास बनाउन प्रोत्साहित गरिने


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले वैदेशिक रोजगारबाट आर्जित रकमबाट आवास बनाउन चाहने परिवारलाई व्यवस्थित वस्ती विकास कार्यक्रमममा आवद्ध गरिने बताएका छन् ।

आर्थिक वर्ष २०८१ ८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले स्थानीय तहसँग समन्वय गरि विप्रेषणको रकमले घर बनाउन चाहने कम्तीमा १० परिवारलाई एकै स्थानमा एकल वा सामुहिक आवास बनाउन प्रोत्साहित गरिने बताए ।