आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

काठमाडौँ। आज जुन ७ तारिख । विश्वभर विभिन्न कार्यक्रम गर्दै विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ । नेपालमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा “खाद्य स्वच्छतामा लगानी बढाऔं, अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौं” नाराका सात सप्ताहव्यापी रुपमा दिवस मनाइएको छ । सप्ताहव्यापी दिवसको आज बिहान प्रभातफेरी र मुल समारोह आयोजना … Continue reading आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै