काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
साउन ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले साउन ६ गते संसदमा सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिए। आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार पदभार ग्रहण गरेका थिए।
प्रतिक्रिया दिनुहोस्