काठमाडौँ। आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख ४७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको सुन आइतबार घटेर १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्