कृषि उपज धितो राखेर पनि ऋण लिन पाइने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेको छ । आज (शुक्रबार) गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।

उनले नेपाल सरकारको २०८१\८२ को बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत सहज रूपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने बताएका हुन् ।

Skip This