काठमाडौँ । काठमाडाैँकाे इन्द्र चोकमा एउटा छुट्टै बजार छ । यो बजारलाई कश्मिरी बजार भनिन्छ । यो बजार सानो क्षेत्रफलमा भएपनि यसको व्यापार र ग्राहकको आवागमन विशेष छ । अझ साउनमा त झनै विशेष छ ।
खासमा यो महिलाले लगाउने चुरापोतेको बजार हो । जसलाई कश्मिरी बजार पनि भनिन्छ । हरेक वर्ष साउनदेखि असोजसम्म र विवाहको सिजनमा यो बजार गुल्जार हुन्छ ।
तस्बिरः न्युज एजेन्सी नेपाल










प्रतिक्रिया दिनुहोस्