मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले विश्व बजारमा आएको गिरावट संयुक्त राज्य अमेरिकामा निराशाजनक रोजगारीका तथ्याङ्कहरू जारी गर्दाको परिणामका रुपमा चित्रण गरेका छन् ।
डरले लगानीकर्ताहरुले लगानी नबढाउँदा विश्व बजारमा गिरावट आएको उनले बताए । विश्वव्यापी विनिमय दरहरूलाई प्रभावित बनाएको उनको आरोप छ ।
मेक्सिकन पेसोमा प्रभाव धेरै महत्त्वपूर्ण नभएको भन्दै केही सुस्तता भएको उनले बताए । मेक्सिकोसँग सुरक्षाको मार्जिन रहनुका साथै स्थानीय अर्थतन्त्रसँग बलियो सार्वजनिक वित्त र अन्तर्राष्ट्रिय भण्डार रहेको उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्