काठमाडौं । आइतबार छापावाल सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रति तोला ५० रुपैयाँले बढेर एक हजार ८१० रुपैयाँमा खरिद विक्री भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्