काठमाडौँ । बिहीबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला हालसम्मकै उच्च १ लाख ५३ हजार रुपैयाँमा खरिद विक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजा ८३० मा खरिद विक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्