काठमाडौँ । सोमबार छापावाला सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका विहीबार १ लाख ५१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्