काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । शुक्रबार १ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य आइतबार घटेर १ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ७५० रुपैयाँ कायम भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्