मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ। सोमबार १ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुन मंगलबार १ लाख ५२ हजार ४०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ७६५ रुपैयाँमा खरिद विक्री भएको जनाएको छ ।