बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने


काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनीले शतप्रतिश हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

कम्पनीले हालको चुक्ता पूँजी बराबर १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको छ । निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।