काठमाडौँ । शुक्रबार छापावाला सुनको मूल्य स्थिर रहेको छ । विहीबार छापावाल सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँ घटेर २ हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्